top of page

कठिनाईपूर्ण अवस्थामा रहेका व्यक्तिहरुका लागी सहयोग

About

यो छोटो भिडियोमा आधारित कोर्श आफू वरपर तनाव वा कठिनाइमा परेका मानिसहरूलाई सहयोग गर्न समुदायका सदस्यहरू र सेवा प्रदायकहरूलाई सजिलो होस् भनेर तयार गरिएको हो । आफ्नो काम वा दैनिक जीवनमा भेट्न सक्ने जोखिममा रहेका व्यक्तिहरूलाई सहयोग प्रदान गर्दा आधारभूत मनोसामाजिक सीपहरूको प्रयोग कसरी गर्ने भनेर जान्न यस पाठ्यक्रमका मोड्युलहरूले तपाईंलार्इ मद्दत गर्नेछ ।

bottom of page